अहिलेसम्म ६२ वटा जिल्लामा निषेधाज्ञा जारी,

Sky Dainik शनिबार, बैशाख २५, २०७८

काठमाण्डौ ( कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले अहिलेसम्म ६२ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

आजसम्म ५१ जिल्लामा पूर्ण र बाँकी ११ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयले जनाएको छ । आज राति १२ बजेदेखि सुरु भइ आउँदो ३१ गते १२ बजेसम्म निषेधाज्ञा लागू हुनेछ ।आज थप पर्वतको जलजला गाउँपालिका वडा नम्बर २, ३ र ४ तथा वडा नम्बर ७ को बजार क्षेत्रमा निषेधाज्ञा गरिएको छ।

कोरोना भाइरसको सङ्क्रमण देशभर नै बढिरहेको हुनाले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ। दार्चुला र सङ्खुवासभामा भोलिदेखि निषेधाज्ञा सुरु हुनेछ, र काम नपरि बाहिर ननिस्कन समेत

यहाँ कमेन्ट गर्नुहोस्