Sky Dainik आइतबार, आषाढ १३, २०७८

काठमाडौं जिल्ला क्षत्र न १० ,आयोजक नेपाल तरुण दल क्षेत्र न १०, को सभापति इश्वर लामा , प्रमुख अतिथि माननिय सांसद राजेन्द्र कुमार केसि ज्यु , विशेष अतिथि स्वयमसेवि रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्य ज्यु लगाएत ९ जना महिला र ९३ जना पुरूष गरि १०२ जना रक्तदाता बाट रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
साथै सरोज कुमार थापाको अध्यक्षतामा ९ सदस्य स्वमसेवि रक्तदाता समाज चन्द्रागिरि नगर समिति गठन गरिएको छ । जस्मा उपाध्यक्ष किरण पोखरेल , सचिव सुजना श्रेष्ठ , कोषाध्यक्ष राजु गिरी , सदस्यमा पुरूषोतम रिजाल , विजय श्रेष्ठ , तारा बाहादुर केसि , सुजित वानिया र प्रमिला श्रेष्ठ रहनु भएको छ भने साथै सल्लाहकार मा इश्वर लामा र जयराम प्रसाद लुइटेल लाई छनोट गरिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्