गायक तथा कुशल संगीतकार हरि लम्सालले ‘यो शिर झुकेको छैन’ गजल सार्वजनिक गरेका छन् ।

Sky Dainik शनिबार, जेठ २९, २०७८

हरि लम्सालको देशप्रेमले ओतप्रोत गजल ‘यो शिर झुकेको छैन’ सार्वजनिक
हरि लम्सालको ‘यो शिर झुकेको छैन’ गजल सार्वजनिक
३ करोड नेपालीले हेर्नु पर्ने हरि लम्सालको ‘यो शिर झुकेको छैन’
‘यो शिर झुकेको छैन’ भन्दै नेताहरुलाई खबरदारी गर्दै हरि लम्साल
कपिल अन्जानको रचना र हरि लम्सालको स्वर तथा संगीतमा ‘यो शिर झुकेको छैन’
बहुमुखी प्रतिभाका धनी हरि लम्सालको ‘यो शिर झुकेको छैन’ गजल सार्वजनिक https://youtu.be/TTxl0kuESQo

गायक तथा कुशल संगीतकार हरि लम्सालले ‘यो शिर झुकेको छैन’ गजल सार्वजनिक गरेका छन् ।
कपिल अन्जानको शब्दरचना र हरि लम्सालको कर्णप्रिय संगीत तथा स्वर रहेको गीतमा देशप्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरिएको छ । टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा शंकर पराजुली र आस्था बस्नेतको जिवन्त अभिनय रहेको छ । शक्ती पाख्रिनको निर्देशनमा बनेको भिडियोमा मिलन एक्स तामांगको सिनेमाटोग्राफी र अन्जल शर्माको को सम्पादन रहेको छ भने केशब भट्टराई र निरज अर्यालको लगानी रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्